रसिक नुवाकोटेका रसिला कुरा भाग- ३ | बासुदेव अधिकारी | कुरा_सुन्नु_पाकाको

Поделиться
HTML-код
  • Опубликовано: 27 дек 2024

Комментарии • 254

  • @nirakbhusal-fh2gl
    @nirakbhusal-fh2gl 2 месяца назад +31

    आहा! क्या गजब नुवाकोटे बाको कुरा सधैँ सुनिरौं जस्तो❤❤ नुवाकोटे बालगायत यात्री मिडिया नेटवर्क प्रा ली लाई विजय दशमीको शुभकामना❤❤

  • @samu7190
    @samu7190 2 месяца назад +21

    ईतिहास पढे झै लाग्यो ।। जिउँदो इतिहास।।

  • @nanikajithapachhetri6538
    @nanikajithapachhetri6538 2 месяца назад +22

    उहाँ एक सहासिक सेना मपनी सेना भएको कारण उहा सङ्ग नजिक भयर सङ्गै काम गरेका ब्यक्तीहरुले भनेको सुनेको थीए सेनाका जरनेलका श्रीमतीलाई रानीसाब र श्रीमतीहरुले जरसाबलाई राजा भन्दा रहेछन र उहाको फोनडिउटी भयको बेलामा जरनेलकि श्री मति को फोन आयछरे अनि जरनेलनी ले यो फोन कहाँ पर्यो भन्दा कानमा भन्नू भयो रे राजा कहाँ होई सिन्छ भन्दा राजा त दरबारमा होईसिन्छ उहाले सहासिका साथ भन्नुभको कुरा मैलेसुनेको थीय उहालाई म सलाम भन्नचाहान्छु।

  • @TulasaRamtel-eg4nz
    @TulasaRamtel-eg4nz 2 месяца назад +5

    बाशू देव अधिकारी ज्यू नम्कार गर्दछु म अईले क्यानडा बाट हजुरको कुरा भाग १ देखी अईले ३भाग हेर्दैछु मपनि ७१ बर्ष को बुडोछु तर तपाई को कुरासुन्दा मेरो साईला मामा ज्यू को सम्झना दिलाउनुभएकोमा बाशू सरलाई धेरै धेरै धन्यवाद दिदै अरु भाग को आशाराख्दै बसेको छुट र मेरो नम गोपाल मँगृाति जन्म थलो धनकुटा हो २० १४ साल देखि धरान मा बसाई छ हैत

  • @kashipaudelaayush1382
    @kashipaudelaayush1382 2 месяца назад +9

    नुवाकोटे बाजेको उपदेश मुलक भिडियो संदेश उत्तम छ। युवाहरूलाई प्रोत्साहन गर्ने प्रखर आवाज

  • @narayankharal2747
    @narayankharal2747 2 месяца назад +2

    नुवाकोटे बालाई औधी रुचाउने हाजिर गरुम त 🙏🙏🙏🙏

  • @shivadhungana8283
    @shivadhungana8283 2 месяца назад +45

    नुवाकोटे बाजेलाई दशैको शुभकामना ❤🎉!

  • @nepalhridam5652
    @nepalhridam5652 2 месяца назад +10

    यी बुढाको कुरा सुन्न आत्तुर भयर मुन्टिय है हजुर।।

  • @ayushranabhat8991
    @ayushranabhat8991 2 месяца назад +6

    उहा मेजर साप को कुनै पनि न्तर्बर्त छुटाएको छैन्। टिकाराम जिलाइ धेरै धेरै धन्यवाद

  • @premlalbhandari9179
    @premlalbhandari9179 2 месяца назад +5

    क्या राम्रो interview 🙌 🙏🏿
    बा को interview हेरेर धेरै कूरो सिक्न पाईयो। ।।। हर एक वाढि
    आकाश बाढि। ।।
    God bless both of you ❤

  • @kcom1494
    @kcom1494 2 месяца назад +3

    नुवाकोटे बाजेका कुराले समय बितेको थाहै भयन ❤कुरो मा मिठास सहितको बास्तबिकता @बडादशैको शुभकामना 🎉

  • @dilipbist-143
    @dilipbist-143 2 месяца назад +2

    आगो ताप्नु मुणाको कुरा सुन्नु बुणाको भन्ने उखान तेसै बन्याहोर भन्या !नुवाकोटे बा लाई सलाम छ / 🙏❤️

  • @bhimdangi4291
    @bhimdangi4291 2 месяца назад +7

    जान्कारी को लागि धन्यवाद सर

  • @milanpandey6822
    @milanpandey6822 2 месяца назад +2

    यात्री सर र वहाँको प्राविधिक टिम तथा आदरणीय वासुदेव अधिकारी ' नुवाकोटे बा ' लाई विजया दशमी, दीपावली,नेपाल सम्वत तथा छठ पर्वको मङ्गलमय शुभकामना। सान्दर्भिक , यथार्थपरक र घतलाग्दो विषयवस्तसहितको अन्तर्वार्ता कर्णप्रिय छ।

  • @kalidevi6821
    @kalidevi6821 2 месяца назад +3

    हाम्रा नुवाकोटे बा अनि यात्रि सर र याे कार्य क्रम हेरेर बस्ने सबै जनालाई धेरै धेरै शुुभकामना

  • @sulavsharma3955
    @sulavsharma3955 2 месяца назад +7

    म त यो बुबाको कुरा सुन्न आतुर थिए र छु

  • @santakumarshrestha1029
    @santakumarshrestha1029 2 месяца назад +1

    यथार्थ धरातलमा उभिएर जनजनमा परेको अन्तरात्मा बोलीको प्रतिनिधित्व सहि स्पष्टता पात्र नुवाकोटे बाजे वासुदेव दाईलाई हार्दिक नमन् साथै बडा दसैंको हार्दिक मंगलमय शुभकामना !!!

  • @chirankhanal
    @chirankhanal 2 месяца назад +3

    अभाव थियो होला तैपनि अहिलेभन्दा रमाइलो र खुशी त्यतिबेला नै थियो होला

  • @meghrajwaiba7892
    @meghrajwaiba7892 2 месяца назад +2

    एकदमै बास्तविक्ता कुरा गर्नु हुने बाबा नुवाकाेटे बा .
    मलाई अत्ति मनपर्छ बुवाकाे कुरा ।
    🙏🙏🙏🙏🙏🙏🎆☕🌇🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @jhalakacharya8196
    @jhalakacharya8196 2 месяца назад +18

    पहिलेका दुइ अन्तर्वार्ता भन्दा याे कम राेचक जरुर भयाे।विषय दशैकाे थियाे।टिकाराम सरले नुवाकाेटे दाइलाइ दशै भित्रै वाँध्न खाेज्नु भएकै हाे।नुवाकाेटे दाई राेचक तर विषयान्तर हुनुभयाे।गर्दागर्दै आमा के हाे? बा भनेकाे के हाे?प्रेम भनेकाे के हाे? जस्ता प्रश्न आए।समग्रमा ज्ञानवर्धक,राेचक र सजिव त थियाे नै।एउटा कुरा, नुवाकाेटे दाइ सत्य वाेल्नु भयाे अन्तमा।विषयवस्तु वारेमा जानाकारी दिए अध्ययन गरेर आउने थिए।दशैकाे वारेमा धेरै छुटे।यात्री सर अर्काे पटक याे विषयमा वाेलाउँदै छु भन्नु हाेला है।अथाह ज्ञान उहाँमा छ।त्याे हामीले पाउनु पर्छ।

  • @susilpariyar197
    @susilpariyar197 2 месяца назад +2

    बल्ल मनले खाएको पाहुना ल्याउनु भयो टीका सर्🙏🙏

  • @tikagurung5933
    @tikagurung5933 2 месяца назад +1

    नुवाकोटे बाजे को कुरा साचै मन छुने छ्न बाजे को जय होस 🙏🙏

  • @arzun_bhatta
    @arzun_bhatta 2 месяца назад +3

    मैले नि बुढापाका सङ सुनेको कुरो यस्तै हो ❤ केहि सम्म त मैले नि देख्या भोग्या हो 🙏🇳🇵

  • @PrabinThapa-n2j
    @PrabinThapa-n2j 2 месяца назад +3

    हजुर लगायत सम्पुर्ण परिवारमा हार्दीक मंगलमय शुभकामना।team yatri

  • @bsobishalchapagain
    @bsobishalchapagain 2 месяца назад +2

    नुवाकोटे बुवालाई प्रणाम 🙏तथा वडा दशैं को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना 🙏✨

  • @yadavdevkota1171
    @yadavdevkota1171 2 месяца назад +2

    अन्तिम तिरको कुरो अझै महत्वपूर्ण छ ! विजया दशमीको हार्दिक शुभकामना !

  • @ganeshpandeya1265
    @ganeshpandeya1265 2 месяца назад

    आज फेरि उहाको ज्ञानबर्धक कुरा सुन्ने मौका मिल्यो । म पनि स्याङ्ग्जाली हो । कुरा मनासिब नै गर्नु भयो ।

  • @gangapacharya9071
    @gangapacharya9071 2 месяца назад +1

    हेर कति रमाइलो थियो तो पुरानो दिन सम्झना मात्र त हो 😮😊😢

  • @MilanPandey-fe3pr
    @MilanPandey-fe3pr 2 месяца назад +2

    मान्नुपर्छ छ फुटे नुवाकोटे बा लाइ

  • @rubinakoirala7851
    @rubinakoirala7851 2 месяца назад +1

    नुवाकोटको बुबाको कुरा सुनिरहु लाग्ने 🙏🙏🙏सम्मान छ बुबालाई

  • @sabinashrestha7413
    @sabinashrestha7413 2 месяца назад

    याे पालिदिला सुनियो नुवाकोटे बाकाे कुराहरु तेस्रो कार्यक्रम झनै राम्रो लाग्यो टिकाजी हजुरलाई धेरै धेरै धन्यवाद र आभार हजुरहरु दुईमा नमन❤❤

  • @dansurampoudel2598
    @dansurampoudel2598 2 месяца назад +1

    खाटी कुरा गर्ने नुवाकोटे बा लाई पछि फेरि पनि बोलाउनुहोला! पूराना दशैंसम्बन्धि कुरा रोचक लाग्यो। दशैंको शुभकामना पनि!🎉

  • @NareshMarasini
    @NareshMarasini 2 месяца назад

    नमन छ अधिकारी बा +यात्री सर लाई जय जय होस

  • @shreeramchapagai304
    @shreeramchapagai304 2 месяца назад +2

    उहाँको यथार्थ समाजमा भएका आर्गानिक घटनाक्रम प्रस्तुत गर्नुभएको छ उहाँलाई धेरै धेरै सम्मान छ फेरि पनि अर्को episodeमा लिएर आउनु होला पत्रकार टिकाराम यात्री हामी दर्शक प्रतिक्षामा हुने छौ

  • @RajeshLamsal-x3m
    @RajeshLamsal-x3m 2 месяца назад +5

    अति प्रेरणादायी कार्यक्रम। धन्यवाद टिकाराम सर।

  • @surjee-7
    @surjee-7 2 месяца назад +5

    अहिले आएर चाहिँ दशै आयो है धन्यवाद यात्री सरलाइ।

  • @bhaktathapa5953
    @bhaktathapa5953 2 месяца назад

    नुवाकोटे बा का रसिक कुरा जति सुने उति अान्नदित र ज्ञान बर्दक हुन्छन् बा लाई बडा दशैको शुभकामना

  • @narayankharal2747
    @narayankharal2747 2 месяца назад

    हाम्रो गुल्मीको नाम हरेक अन्तर्वार्तामा लिनुभएकोमा हार्दिक धन्यवाद 🙏🙏🙏

  • @Honest611
    @Honest611 2 месяца назад +1

    मेरो उमेर ४७ भयो बासुदेब सर हजुरको जस्तै मैले पनि सेम भोगाइ मिल्यो यहालाइ उच्च सम्मान छ यहालाइ धेरै धेरै शुभकामना साथै यात्री जि अबतिहारको पनि जानकारि लिनुहुन अनुरोध छ 😊😊

  • @narayanchhetri1982
    @narayanchhetri1982 2 месяца назад +2

    छ दशक उमेर भयेको ब्याक्तिलाई साच्चिकै घत लाग्छ यी पुराना कुरा ।

  • @merodaainepal2979
    @merodaainepal2979 2 месяца назад +3

    अब मज्जा आउँछ कुरा सुन्न🙏

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 2 месяца назад

    नमन गर्दछु हजुर।
    बडादशैं को हार्दिक मङ्गलमय शुभ-कामना ब्यक्त गर्दछु।

  • @sivasarma3968
    @sivasarma3968 2 месяца назад +3

    गज्ब छ बाको कुरा यतार्थमा

  • @GopalJBista
    @GopalJBista 2 месяца назад

    नुवाकोटे बाजेलाई फेरी देख्न र सुन्न पाईयो। यात्री जिलाई धन्यवाद ।।। तपाई दुवैजनालाई दशैँको हार्दिक शुभकामना ❤❤❤❤

  • @shreebahadurk.c.894
    @shreebahadurk.c.894 2 месяца назад

    सत्य तितोनै हुन्छ, परिणाम पो राम्रो।

  • @bashudevadhikari9051
    @bashudevadhikari9051 23 дня назад +1

    Super thanks hjr

  • @pokhara494
    @pokhara494 2 месяца назад +1

    के भयको अचम्मै भयो त नुवाकोटे बा को कुरा सुनेर कति बजे सकियो थाहा नै भयन मेरो अनुरोध टिकाराम सर नुवाकोटे बा लाई एक एक महिना मा ल्याउने कोसिस गर्नु होला काम गर्दा गर्दै कति बेला सकियो थाहा नै भयन mind refreshing भयो

  • @shreelaxmishrestha8669
    @shreelaxmishrestha8669 2 месяца назад

    नमन 🙏 नुवाकोटे बा ❤️

  • @ShahiG123
    @ShahiG123 2 месяца назад

    मलाई मनपर्ने बा अर्थात् नुवाकोटे बा गजबको तर्क गजबको वाकपटुता ।

  • @bhaskarpaudel2928
    @bhaskarpaudel2928 2 месяца назад +1

    नमन नुवाकोटे बा 🙏🙏

  • @rijal5405
    @rijal5405 2 месяца назад

    सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई विजय दशमीको शुभकामना❤❤❤❤❤

  • @HalpukholaMultipurpose
    @HalpukholaMultipurpose 2 месяца назад +2

    नुवाकोटे बाजेको कुरा जति सुने पनी सुनौ सुनौ लागीरहन्छ।

  • @binoddhungana1347
    @binoddhungana1347 2 месяца назад +1

    स्याङ्जा को मोटरबाटो को कुरा चाहि सत्य नै हो है 😊

  • @padamgurung9624
    @padamgurung9624 2 месяца назад

    नमस्ते यात्री ज्यु धन्यवाद छ हजुरलाई नयाँ श्रृंखलाको लागि

  • @bhimRk
    @bhimRk 2 месяца назад

    मेरो गाॅउको आजभोली को कथा बताई राछन जस्तो लाग्यो। धन्यवाद छ

  • @GauravAcharya-me8xg
    @GauravAcharya-me8xg 2 месяца назад

    बा का कुरा सारै सराहनीय छन् ।मत नतमस्तक छु।

  • @Adhikari245
    @Adhikari245 2 месяца назад

    भव्य शुभकामना बाजेलाई बडा दशैको। यात्री ज्यु लाई पनि शुभकामना छ।

  • @tekjungthapa3425
    @tekjungthapa3425 2 месяца назад +1

    नुवाकाेटे लगायत यात्रि मिडिया लाई पनि बडा दशै २०८१ काे शुभकामना ।।

  • @missionchhetri7867
    @missionchhetri7867 2 месяца назад

    Salam chha basudev Adhikari maj sap & tikaram sir 🙏🙏🙏🙏

  • @OmPrakash-df4nw
    @OmPrakash-df4nw 2 месяца назад

    नुवाकोते बुवा संमान छ यक्दमै ज्यान बर्दक कुरा हरु सुनाउनु हुन्छ। र हामी ले उहाँ बात धेरै कुराहरु सीक्ने अबसर पाउछौ

  • @LalmaniPokhrel-yh5fd
    @LalmaniPokhrel-yh5fd 2 месяца назад +3

    Happy दसैँ

  • @luckygahate5769
    @luckygahate5769 2 месяца назад

    कति मीठो बोल्ने है बा,
    सुनेको सुनेकै भए ❤

  • @kedar38906
    @kedar38906 2 месяца назад

    kati saral bhasa thank you sir

  • @tikachhetri3376
    @tikachhetri3376 2 месяца назад

    दशै अघि हेर्न पाईएन दशैपछि पाेखराकाे आन्दाेलन हेर्नभन्दा मजाले नुवाकाेटे बा सगकाे सम्बाद हेरियाे आनन्द आयाे

  • @kamalabhatta9772
    @kamalabhatta9772 Месяц назад

    हाम्राे पनि घैया धान धेरै न भयाे तर नुवाकाेटे वुवा ले भने काे भन्दा हाम्राे मा नरम किसिम काे पनि घैया हुन्थाे, राताे ठाटर भन्ने नाम काे खुव राम्राे हुने थियाे,हाम्राे वुवा र नुवा काेटे वुवा काे कुरा उस्तै लागाे , अझ मेराे वुवा का कुरा वढि,दुख का र गाराे सुनाई रहनु हन्छ , याे कार्यक्रम मा पनि हाम्राे वुवा लाई पनि पहिला का कुरा अहि ले का लाई प्ेरणा हुन्थाे कि ,, समावेश गराउन पाए,,,,

  • @manjuparajuli8905
    @manjuparajuli8905 2 месяца назад

    हजुरहरू सम्पूर्ण मा विजयादशमीको हार्दिक मंगलमय शुभकामना। बाजेका कुरा निकै रमाइला छन।

  • @BuddhikalaAdhikari
    @BuddhikalaAdhikari 2 месяца назад

    दुबै जनालाई बडा दशैको शुभकामना !🌺🌺

  • @chhatrashrestha6867
    @chhatrashrestha6867 2 месяца назад

    दसै को शुभकामना नुवाकोटे बा लाई ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @narbadakuikel6811
    @narbadakuikel6811 2 месяца назад

    कस्तो राम्रो सुनिरनु जस्तो कुरा

  • @subashkhanal2492
    @subashkhanal2492 2 месяца назад +1

    क्या गज्जबको ❤🙏🏻

  • @hemlalsingh7780
    @hemlalsingh7780 2 месяца назад

    भारत का महान दार्शनिक ओशो संग दाँज्न मिल्ने खाल का व्यक्तित्व पो हुनु हुँदो रहेछ , वासुदेव ह्जुर

  • @siddidahal928
    @siddidahal928 2 месяца назад

    सहि कुरा नुवाकोटे बा को😘🙏🙏

  • @sangitalohani5832
    @sangitalohani5832 2 месяца назад +1

    Ramailo kura🙏🏻🙏🏻

  • @purushottamsilwal5299
    @purushottamsilwal5299 2 месяца назад

    दुबै जना लाई धेरै धेरै शुभकामना बिजया दशमी को ।

  • @jayakumark.c2653
    @jayakumark.c2653 2 месяца назад +1

    Feri xittai kura sunna paiyos hamro nuwakotae ba ko subhakamana xa sabai jana lai bijaya dashami ko❤🙏

  • @sagar8602
    @sagar8602 2 месяца назад

    आगो ताप्नु मुडाको कुरा सुम्नु बुडाको नुवाकोटे बाजेअ प्रा मेजरसाव लाई वडा दशैको शुभकामना 100 बर्ष आयु होस।

  • @binodthapa5030
    @binodthapa5030 2 месяца назад

    रोचक प्रस्तुती धन्यवाद टीकाराम सर ❤❤❤❤

  • @evhafilms456
    @evhafilms456 2 месяца назад

    दामी कुरा

  • @RohitGhimire-f4q
    @RohitGhimire-f4q 2 месяца назад

    ❤❤❤❤❤❤Aaha kati ramro kura ❤❤❤garnu vayako Nuwakote buwale malai ta manparyo hai sathiharu❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @shankargiri6119
    @shankargiri6119 2 месяца назад

    Kuro rochak xa nuwakote ba ko❤

  • @munagautam9562
    @munagautam9562 2 месяца назад

    सारैनै राम्रो जानकारी❤❤

  • @devthapa1560
    @devthapa1560 2 месяца назад +3

    Real talk❤

  • @kcbmrcni3891
    @kcbmrcni3891 2 месяца назад

    सारै रमाइलो लागो सबै लाई विजय दशैँ को सुभकामना

  • @prembahadurbogati6476
    @prembahadurbogati6476 2 месяца назад

    ❤❤❤Sarai purano Deen KO yad aayao sir dherai dherai subkamana🎉🎉🎉🎉🎉

  • @asmansingtamang3836
    @asmansingtamang3836 2 месяца назад

    सार्है घत लाग्दो मनै प्रफुल्लित भयो सानो छदाको दशै याद आयो।

  • @MrSanjayji
    @MrSanjayji 2 месяца назад +8

    पतिव्रताको चाद्दर नमिले, बेस्या पहने नीर ।
    गृहस्थको भोजन नमिले, फकिर खाए खीर ।। कृष्ण फकिर खाए खीर...
    गज्जब लाग्यो ।

  • @tadakomanche
    @tadakomanche 2 месяца назад

    काका लाई र यात्री सर लाई शुभकामना

  • @Anunepal-q6c
    @Anunepal-q6c 2 месяца назад +3

    सबैलाई बडादसैको शुभकामना❤❤परदेश बाट 😊

  • @gpbhattarai5158
    @gpbhattarai5158 2 месяца назад

    वडा दशैंको हार्दिक मंगलमय शुभकामना 🎉❤

  • @sureshdhani2359
    @sureshdhani2359 2 месяца назад +2

    श्रोतागण र प्रस्तुतीकर्ता लाइ बडा दशै २०८१ को शुभकामना 🙏

  • @AjayBogati-gb8bn
    @AjayBogati-gb8bn 2 месяца назад

    So nice uncle your words salute thank you yatri sir again make more eposide of him

  • @startubenepal4927
    @startubenepal4927 2 месяца назад

    अत्यन्तै रसिक,हरेक चीजमा व्याख्या,तर्क गर्न सक्ने नुवाकोटे बा।

  • @mahendratiwari3735
    @mahendratiwari3735 2 месяца назад

    नुवाकोटे बा को जय होस्

  • @DanuThapa-i7h
    @DanuThapa-i7h 2 месяца назад +2

    🙏🙏🙏🙏

  • @JayaramRayamajhi
    @JayaramRayamajhi 2 месяца назад

    उहाँलाई नमन!!!

  • @ShitalSapkota-w8e
    @ShitalSapkota-w8e 2 месяца назад

    Namaskar buwa hajur sarai yathartha ra satya kura dharai samman hajurlai

  • @suyogshreya
    @suyogshreya 2 месяца назад +1

    फरासिला कुरा

  • @laxmimaninepal249
    @laxmimaninepal249 2 месяца назад +3

    ओहो! नुवाकोटे लाई सुन्नुहोस् !

  • @kishorthapa6273
    @kishorthapa6273 2 месяца назад +1

    नमन ❤

  • @mohanmahata7874
    @mohanmahata7874 2 месяца назад

    great thought same mero jastai ❤❤❤